Organic Spirulina
९० ट्याबलेटमा उपलव्ध छ । स्वास्थ्य बेहत्तर बनाई राख्दछ ।
अर्गानिक स्पिरुलिनामा प्राकृतिक रुपमै भिटामिन, खनिज, एमिनो एसिड, प्रोटिन र अन्य पोषणहरु छन् जसमा बायोपेरीन® को संयोजनसहित पस्किएकाले उल्लेखित पोषणहरुलाई क्षमतावान बनाई उपयोगिता अझ बढाउंछ ।
Organic Spirulina is the most bioavailable supplement containing 104 nutritional ingredients with Chlorophyll, Carotenoids and Phycocyanin in appropriate quantities and improved bioavailability with BioPerine®.
विशेषताहरु :
Organic Spirulina प्रयोग गर्नुका 10 कारणहरु
1. यस हरित बनस्पतीय उत्तम आहारमा १०४ पौष्टिक तत्वको संयोजन छ ।
2. असल स्वास्थ्यका लागि प्राकृतिक प्रोटिन, भिटामिन र खनिजहरुले अधिकतम फाईदा दिनेछ ।
3. स्पिरुलिनामा असाधारण रङ (पिग्मेन्ट) क्लोरोफिल, क्यारोटिनोईड्स र फाईटोसायनिन छ ।
4. अर्गानिक प्रमाणिक छ ।
5. दैनिक क्रियाकलापका लागि शरिरमा नयां उर्जा सूजना गरी भरपुर स्फुर्ति अनुभव गराउन सहायक छ ।
6. अपरिहार्य खनिजहरुको अवशोषण उत्तम राख्नुका साथै विषाक्त तत्व निकाल्न सहयोग गर्दछ ।
7. हानिकारक फ्रि-याडिकल्सबाट छुटकारा दिन मद्दत गर्नुका साथै बुढ्यौली अवस्थामा स्वास्थ्य सही राख्न सहयोग गर्दछ ।
8. आॅखा, मस्तिष्क र मुटु वा रक्तनली सम्बन्धि स्वास्थ्यमा सहायक भूमिका निर्वाह गर्दछ ।
9. रोग प्रतिरोधी तन्त्र वलियो बनाएर उर्जास्तर बढाउंदै कोशकीय स्वास्थ्य राख्दछ ।
10. बायोपेरीन®ले जैबउपलब्धता बर्धकका रुपमा पोषकतत्वको अवशोषण बेहत्तर बनाई राख्न सहयोग गर्दछ ।
अस्वीकरण
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएको छ ।
हाम्रा उत्पादनहरु कनै पनि रोगको निदान, उपचार, सुधार र रोगथामका लागि होईनन् ।
फाईदाहरु :
• प्राकृतिक रुपमा बनस्पतीय प्रोटिन भएकाले सबैभन्दा धेरै लाभ पाईनेछ ।
• भिटामिन बी, के र बिटा-क्यारोटिन, ल्यूटेन, जियाजेन्थिन र अस्तजेन्थिनले सम्बृद्ध छ ।
• थकान कम गर्न सहायक हुनुका साथै मुटु वा रक्तनली सम्बन्धि कृयाकलाप सही बनाई राख्दछ ।
• उर्जा बढाउन, कोशकीय स्वास्थ्यमा सहायक तथा मांशपेशीय तन्त्तुहरुलाई पनर्निर्माण गर्दछ ।
• उपापचाय, निर्विकारीकरण तथा रोगप्रतिरोधी कार्यहरु राम्रो राख्न सहायक हुनेछ ।
• सुजन तथा एलर्जी दुरस्त राख्न सहायक छ ।
• अपरिहार्य खनिज तत्वको अवशोषण बढाउनुका लागि सहायक तथा स्नायु प्रणालीलाई मजबुत रख्दछ ।
अस्वीकरण
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएको छ ।
हाम्रा उत्पादनहरु कनै पनि रोगको निदान, उपचार, सुधार र रोगथामका लागि होईनन् ।
सक्रिय तत्व
यो शाकाहारी ट्याब्लेटमा छ ।
अर्गानिक स्पिरुलिना तन्दुरुस्त र स्वास्थ्य रहनका लागि सर्बोकृष्ट
*बायोपेरीन® प्रचुर मात्रामा जैवउपलभ्ब्धता बढाउंछ ।