ब्ल्याक सीड® - Black Seed

३० क्याप्सुलमा उपलव्ध छ । कालोजीराबाट सोधन गरिएको समग्र सत्व हो

ब्ल्याक सीड® क्यूमिन कालाजीराबाट सोधन गरिएको सत्व साधारणत: समग्र स्वास्थ्यका रुपमा ३००० बर्षभन्दा धेरै पहिलादेखि सफलतापूर्वक उपभोग गरिंदै आईरहेको छ ।

ईस्लामिक परम्परागत औषधीको एक बहुमूल्य सम्पतिका रुपमा परिचित सदियौंदेखिको प्रमाणिक सत्वमा अझ अरु थप जैवउपलब्धताका लागि बायोपेरीन® संयोजन गरिएको छ ।


Black Seed is considered to be a treasure of Islamic Traditional Medicine (ITM). A Prophetic Medicine as recommended 1400 years ago by the Prophet Muhammad (Peace Be upon Him). In his divine wisdom, he said - "Use the Black Seed, for indeed it is a cure for all diseases except death." Saheeh al-Bukharee 7:591